मेष राशिफल आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ पराक्रम बढ्नेछ, काममा सफलता मिल्नेछ ।

बृष राशिफल आँखामा समस्या देखिनेछ, खराव भोजन तिर मन जान सक्नेछ, आर्थिक विवाद तथा समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मिथुन राशिफल आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ , मान सम्मान मिल्नेछ,परिवारमा मिलन हुनाका साथै प्रियजान सित भेट हुनेछ ।

कर्कट राशिफल मानसिक तनाव आउला, पारिवारिक विवाद बढ्नेछ, रोग वृद्धि हुनेछ, कार्य तथा द्रव्य हानिहुने देखिन्छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

सिंह राशिफल परिवारि तथा अन्य सुखले मन प्रसन्न होला,मानसम्मान मिल्नेछ,आर्थिकलाभ हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ ।

कन्या राशिफल आम्दानी बढ्नेछ, स्वास्थ्य लाभ हुनेछ , परिवारि तथा अन्य सुख मिल्नेछ, काममा सफलता मिल्नेछ ।

तुला राशिफल पेट सम्बन्धि समस्याले सताउने छ ,काममा काजमा हानि हुनाले तनाव होला, परिवारिक विवाद बढ्ने देखिन्छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

वृश्चिक राशिफल,पाचन क्रियाको समस्याले सताउनेछ, शरीर दुख्नुका साथै आर्थिक समस्या आउला विवादमा फसिनेछ,चिन्ता बढ्ने कुरा सुनिएला । ॐ गं गणपतये नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

धनु राशिफल स्त्री तथा वाहान सुख मिल्नेछ, प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ ।मान सम्मान मिल्नेछ,आर्थिक लाभ हुनेछ,

मकर राशिफल स्त्री सुख मिल्नेछ, शत्रू पराजित हुनेछ,यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, काम बन्नाले मनमा प्रसन्नता छाउनेछ ।

कुम्भ राशिफल नासाको समस्याले सताउनेछ, काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, विवाद बढ्ने तथा गलत विचार को प्रभाव बढी होला,प्रेममा असफला होला । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मीन राशिफल अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ, आफन्तसँग मनमुटा होला, कार्यनाश हुनेछ, पेट दुख्नेछ, । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

विदेश, जागिर, विद्या, व्यपारव्यवसाय, परिवार तथा विवाह आदिको बारेमा विशेष रुपमा चिना तथा जन्म मिति अनुसार हेराउन परेमा फोनबाट नाम टिपाएर समय मिलाइ भेट्नु होस् । ज्योतिषचार्य उप्रा. दीपक घिमिरे श्री ज्योतिष परामर्श सेवाकेन्द्र सोह्रखुट्टे काठमाडौं । फोन नं. ९८४१३२३0३३,९८0५८२४३४५ सुदिर्ष्टि बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah