मेष राशिफल आफन्तसँग मनमुटा होला, कार्यनाश हुनेछ, पेट दुख्नेछ, अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ । ॐ गं गणपतये नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

बृष राशिफल पराक्रम बढ्नेछ, आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ, काममा सफलता मिल्नेछ ।

मिथुन राशिफल आँखामा समस्या देखिनेछ, आर्थिक विवाद तथा समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कर्कट राशिफल मान सम्मान मिल्नेछ,परिवारमा मिलन हुनाका साथै प्रियजान सित भेट हुनेछ, आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ , ।

सिंह राशिफल मानसिक तनाव आउला, वादविवाद बढ्नेछ, रोग तथा खर्च वृद्धि हुनेछ, काममा झमेला आउला ॐ घृणी सूर्याय नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कन्या राशिफल परिवारिक सुखले मन प्रसन्न होला,मानसम्मान मिल्नेछ,आर्थिकलाभ हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ तर यो महिना भरी शरीर दुख्न सक्नेछ ।

तुला राशिफल आम्दानी बढ्नेछ, स्वास्थ्य लाभ हुनेछ , मानसम्मान तथा सुख मिल्नेछ, काममा सफलता मिल्नेछ ।

वृश्चिक राशिफल काममा काजमा हानि हुनाले तनाव होला, परिवारिक विवाद बढ्ने देखिन्छ, पेट सम्बन्धि समस्याले सताउने छ । ॐ गं गणपतये नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

धनु राशिफल पाचन क्रियाको समस्याले सताउनेछ, शरीर दुख्नुका साथै आर्थिक समस्या आउला विवादमा फसिनेछ,चिन्ता बढ्ने कुरा सुनिएला । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मकर राशिफल प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ, स्त्री तथा वाहान सुख मिल्नेछ, मान सम्मान मिल्नेछ,आर्थिक लाभ हुनेछ ।

कुम्भ राशिफल यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, स्त्री सुख मिल्नेछ, शत्रू पराजित हुनेछ ।

मीन राशिफल काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, विवाद बढ्ने तथा गलत विचार को प्रभाव बढी होला,प्रेममा असफला होला । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

विदेश, जागिर, विद्या, व्यपारव्यवसाय, परिवार तथा विवाह आदिको बारेमा विशेष रुपमा चिना तथा जन्म मिति अनुसार हेराउन परेमा फोनबाट नाम टिपाएर समय मिलाइ भेट्नु होस् । ज्योतिषचार्य उप्रा. दीपक घिमिरे श्री ज्योतिष परामर्श सेवाकेन्द्र सोह्रखुट्टे काठमाडौं । फोन नं. ९८४१३२३0३३,९८0५८२४३४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah