एजेन्सी। विश्वका सबै मानिसहरु एउटा उत्सवमा धुमधामसाथ झुमिरहेका थिए । तिनैमध्ये एकजनालाई भने उत्सव मनाउँदा महँगो परेको छ । मातेको सुरुमा एकजना नर्वेजियन नागरिकले राति ट्याक्सी भाडामा लिए । उनले भाडामा लिएको ट्याक्सीले तीनवटा देश नै छिचोल्यो । जब उनी तीन देश घुमेर फर्किए तब बिल आयो २२०० डलर (२ लाख २ हजार २ सय रुयैयाँ) को ।यी व्यक्ति कोपेहेगन नदी किनारमा पार्टीमा रमाइरहेका थिए । पार्टी सिएपछि मातेर लठ्ठ भएका यी व्यक्तिले ६०० किलोमिटर परको ओस्लोका लागि ट्याक्सी बुक गरेका थिए ।

यस ६ घन्टाको यात्रामा उनले तीन देश डेनमार्क, स्विडेन र नर्वेको यात्रा गरे ।पुलिसका अनुसार जसै उनी आफ्नो घर पुगे, तब उनी हतार हतारमा सुते । ट्यक्सी ड्राइभर भने बाहिर बसिरहे । उनी ट्याक्सीको भाडा बापदको २२ डलर कुरेर बसेका थिए । तर उनलाई बोलाउन कोही पनि घर बाहिर निस्किएनन् ।
कुर्दा कुर्दै उनको ट्याक्सीको ब्याट्री पनि सकियो । त्यसपछि ट्याक्सी ड्राइभरले ओस्लो पुलिसको सहयोग मागे । पुलिसले ट्विटमार्फत रक्सीले मातेर २२ सय डलर ट्याक्सीको बिल तिरेको पुरै कथा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah