लखनपुरमा सञ्चालित प्रथम नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाईटेडले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा लखनपुर–११ लाई सडन डेथमा ४–३ गोलले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो । निर्धारित समयको खेल १÷१ गोलको बराबरी भएपछि टाईब्रेकर खेलाइएको थियो ।

टाईब्रेकरमा समेत बराबरी भएपछि सडन डेथबाट निर्णय लिनु परेको थियो । सडन डेथमा लखनपुरका गोलकिपर किशोर गिरीको प्रहार बाहिरिएपछि बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि विजेता बिर्तामोडले नगद एक लाख १ सय ११ रुपैया“सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पा¥यो भने उपविजेतामै सिमित भएको लखनपुरले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

फाइनल खेलमा बिर्तामोडका गोलकिपर बिशाल मुखिया म्यान अफ द म्याच तथा बिर्तामोडकै कप्तान योगेश गुरु¨ प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कारबाट पुरस्कृत भए । चैत २५ गतेदेखि सञ्चालित प्रतियोगितामा पूर्वका ८ वटा टिमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah