झापाको दमकमा छोटो समयमा नै आफ्नो पृथक पहिचान बनाएको दमक रनले आर्थिक रुपमा मजबूद बन्नका लागि साँगितिक कार्यक्रम गर्ने भएको छ । २ बर्षको अवघिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएको दमक रनले नयाँ बर्षको अवसरमा बैशाख महिनाभित्र नै दूइवटा नयाँ महत्वपूर्ण काम गर्ने सार्वजनिक गरेको छ ।

नयाँ बर्षको अवसरमा गीतकार बुद्धबिर लामाको छैठौ एकल सांगीतिक साँझको आयोजना र गतबर्षको निरन्तरता स्वरुण मिडिया दौड प्रतियोगिता गर्ने सार्वजनिक गरेको हो । दमक रनका सचिब सुधिर प्रदानका अनुसार बैशाख १५ मा हुने साँगितिक साँझको तयारी शुरु भएको छ । जहाँ गायिकाहरु कुन्ती मोक्तान, सत्यकला राई, पार्वती राई, भुबन सतीहाङ राई, चन्द्र कुमार दोङ लागायतको पनि सहभागिता रहनेछ ।

प्रत्येक शनिबार नियमित रुपमा स्वास्थ्यका लागि दौड कार्यक्रम सञ्चालन गरेर सयौ रनहरु उत्पादन गरिरहेको दमक रनले  सञ्चारकर्मीहरुसंगको समधुर सम्बन्धलाइ प्रगाढ बनाउनका लागि ७२ हप्तामा प्रवेस गरेको अवसर पारेर पत्रकारहरुलाइ ५ किलोमिटरको मिडिया दौड समेत गर्ने जनाईएको छ । उक्त कार्यक्रम बैशाख २३ गते हुनेछ ।
साँगितिक साँझका संयोजक कृष्णराज दाहालका अनुसार मनोरञ्जन तथा सागितिक साँझको माध्यमबाट दमक रनलाइ केहि आर्थिक श्रोत जुटाउने लक्ष्य रहेको छ । दमक रन अहिलेसम्म स्वयंसेवी भावानाबाट आएको सहयोग र यसका सदस्यहरुले उठाएको रकमले चलिरहेकाले कोष बनाउने आफूहरुको उदेश्य रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah