एजेन्सी/ इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा युभेन्ट्सले एसपीएएललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मिरालिम पाजनिक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलको ४५ औं मिनेटमा पाजनिकले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २-० ले जित दिलाए ।

जितसँगै युभेन्ट्सले ६ खेलबाट १६ अंक जोडेको छ । एसपीएएलको ६ खेलमा ३ अंक छ  र, एसपीएएल लिगको पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah