एजेन्सी/ जमीनमा बसिरहेको एउटा चितुवाको फोटो सामाजिक सञ्जालमा अप्लोड गरिएपछि निकै चर्चित बनेको छ । भारतमा खिचिएको यो तस्वीरमा सर्सर्ती हेर्दा माटोले पुरिएको खाल्डो, एउटा रुख र हाँगा मात्र देखिन्छ ।  तर ध्यान दिएर हेर्दा चितुवा घाम तापेर बसिरहेको देखिन्छ ।

बेल्ला ल्याकले यो तस्वीर आफ्नो ट्विटर अकाउन्टमा राख्दै लेखिन्, ‘कसैले मलाई भर्खरै यो तस्वीर पठायो र चितुवा खोज्न भन्यो । मलाई यो जोक हो कि जस्तो लाग्यो तर पछि मैले चितुवा भेटें ? तपाईंले देख्नुभयो ?’ ट्विटर प्रयोगकर्ताहरूले लुकेको चितुवा खोज्न निकै माथापच्ची गरे । चितुवाहरू एक्लै बस्न मन पराउँछन् र प्रायः जसो राति शिकार गर्छन् । उनीहरू ज्यागुआर जस्तै देखिन्छन् तर ज्यागुआरभन्दा साना र बढी बलिया हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah