एजेन्सी / मृत्यु कहिले र कसरी हुन्छ कसैलाई थाहा हुँदैन। यस्तै एउटा समाचार सार्वजनिक भएको छ। साउदी अरबको माराकेचमा मस्जिदमा एक जना इमाम (मुस्लिम गुरु) मृत्यु भएपछि उनको अन्तिम संस्कार गर्न गएका थिए। तर जसै मृत्यु भएका भनिएका व्यक्ति उठेर बसे।

तब ती मुस्लिम गुरुलाई हृदयघात भयो र उनको मृत्यु भयो। उनलाई तत्काल अस्पताल लगिएको थियो, तर डाक्टरले उनलाई मृत घोषित गरे। त्यो घटना त्यतिबेला भयो जब ती मृत्यु भएका भनिएका व्यक्तिको अन्तिम संस्कार गर्ने तयारी भइरहेको थियो।

अन्तिम संस्कार गर्ने तयारी गरिएका व्यक्तिको अहिले एउटा अस्पतालमा उपचार भइरहेको छ। यसअघि उपचारको क्रममा उनले श्वास फेर्न बन्द गरेपछि डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

एउटा मिडिया रिपोर्टका अनुसार ती व्यक्तिको श्वास प्रश्वास एकदम ढिला भएको भएको थियो, तर श्वास नै बन्द भएको थिएन। तर डाक्टरले भने उनको मृत्यु भएको ठानेर अन्तिम संस्कार गर्न परिवारलाई बुझाएका थिए।

उनका परिवारजनले मृत्यु प्रमाणपत्र लिएर उनलाई लैजाने तयारी गरिरहेका थिए। अन्तिम संस्कारको अन्तिम चरणमा पुगेपछि मृत्यु भएका भनिएका व्यक्ति व्यक्ति उठेर बसे। अचानक यस्तो घटना देखेपछि अन्तिम संस्कार गर्न गएका गुरुलाई हृदयघात भयो। र उनको निधन भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah