काठमाडौं – सुनसान सडकमा एक जोडी आपत्तिजनक अवस्थामा भेटिएका छन् । कारमा सवार त्यो जोडीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो जोडीले आफ्नो कारअगाडी यौनजन्य गतिविधिहरू गरिरहेको तस्वीरमा देखिन्छ । उनीहरू दुवै जना बिनावस्त्र देखिएका छन् ।

यो तस्वीर सबैभन्दा पहिले एक सामाजिक सञ्जाल प्रयोगकर्ताले देखेका थिए ।

वेबसाइट डेली मेलका अनुसार, यस्तो तस्वीर देखेपछि उसले आफूले कुनै जनावरको गुगलबाट खोजि गरिरहँदा यस्तो दृश्य देखेको बताएका छन् ।

 

सन् २०१८ मा पनि गूगलबाट यस्तै तस्वीर सार्वजनिक भएको थियो । त्यसपछि गूगलले न्यूडिटीमाथि कडाई गर्ने बताउँदै पूरा सिस्टम नै परिवर्तन गर्ने जनाएको थियो । अहिले पनि यस्तो तस्वीर सार्वजनिक भएपछि यो विषयमा बहस हुन थालेको छ ।

गूगलका प्रवक्ता हवाले भने अश्लील सामाग्री प्रतिबन्धित गरिएको भन्दै यो सामाग्री पनि हटाइएको दावी गरेका छन् ।

यद्यपी यो तस्वीर भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah