काठमाडौं –धागोजस्तै देखिने बिकिनी लगाएर भ्रमण गरिरहेकी एक महिला पर्यटकलाई फिलिपिन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

फिलिपीन्सको आइल्याण्डमा प्रहरीले ती महिला पर्यटकलाई नियन्त्रणमा लिई जरिवाना समेत तिराएको छ ।

स्थानीय मानिसहरूले ती महिला पर्यटकको तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर गरेका थिए । त्यसपछि प्रहरीले २६ वषिर्या लिन जू तिंगलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।
ती महिला पर्यटक ताइवानको भएको समेत एजेन्सीले बताएको छ ।

प्रहरीले ती महिला पर्यटकलाई पक्राउ गरेपछि ३ हजार ४ सय भारतीय रुपैयाँ तिराएर मात्रै उनलाई रिहा गरिने जनाएको छ । प्रहरीले भनेको छ, ‘जरिवानास्वरुप उनले ३ हजार ४ सय भारतीय रुपैयाँ नतिरेसम्म हामी छोड्दैनौं ।’

एजेन्सीका अनुसार, लिन आफ्नो प्रेमीसंग फिलिपीन्स घुम्न गएकी थिइन् । उनी बिकिनी पहिरिएर दुई पटक समुद्रतर्फ गएकी थिइन् ।

उनलाई ताइवानको अश्लीलता सम्बन्धी कानूनबमोजिम पक्राउ गरिएको हो । स्थानीय प्रहरी प्रमुख जेस बेलोनले भनेका छन्, ‘महिलाको कपडाबारे स्थानीय मानिसहरूले तस्वीर खिचे । उनको कपडा धागोजस्तै थियो । हाम्रो कन्जरभेटिभ कल्चरमा यो स्विकार्य हुँदैन ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah