एजेन्सी/ प्रकृतिको नियम छ एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।

स्विडेनः स्विडेनमा आधा रातमा घाम अस्ताउछ । स्विडेनमा मे महिनादेखि अगस्त महिनासम्म आधा रातमा घाम अस्ताउँछ ।

आइसल्याण्ड उत्तर पश्चिमी यूरोप र उत्तरी एट्लानटिकमा ग्रीनल्याण्ड, फरो द्वीप समूह र नर्बेको बीच भागमा रहेको आइसल्याण्ड जहाँ मे महिनाको सुरुदेखि जुलाई महिनाको अन्त्यसम्म घाम अस्ताउदैन ।

क्यानडा उतरी अमेरिकामा अबस्थित संसारकै ठुलो भूभाग भएको सुन्दर देश क्यानडामा ५० दिनसम्म घाम अस्ताउदैन ।

नर्बे : युरोपको सुदुर उतरमा पर्ने सम्पन देश र पूर्ण शिक्षित् देश जहा ७६ दिन सम्म घाम अस्ताउदैन जसका कारण नर्बेलाई ७मित्रगयसल्याण्ड अफ द मिडनाइट सन भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah