पथरी/ पथरी शनिश्चरे गोल्डकपको उपाधीका लागि आज फाइनल खेल हुदैछ। प्रतियोगिताको उपाधीका लागि डाँगिहाट फुटबल क्लब र लेटाङ फुटबल क्लब मैदान उत्रदैछन।

अघिल्लो संस्करणको विजेता लेटाङ्ग ईतिहास दोहोर्याउने दाउमा छ भने डाँगिहाट इहिहास बनाउने योजनाका साथ मैदान उत्रनेछ। पन्चायन फुटबल क्लब सुनसरीलाई १-० गोल अन्तरले पराजित गर्दै डाँगिहाट फाइनल पुगेको हो भने लेटाङ्गले योसेक क्लब उर्लाबारीलाई सेमिफाइनलमा स्तब्ध बनाउदै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेछ। आज हुने फाइनल खेल प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा हुने आयोजकले जानकारी दियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah