काठमाडौं । सामान्यतया मसाज सेन्टरमा मानिस शरिरको आरामका लागि जान्छन् । शरिरलाई स्फूर्ति दिलाउन मसाज गर्छन् ।

समयानुकुल हप्तैपिच्छे मसाज गर्नेहरु पनि हुन्छन् । व्यापारिक प्रयोजनका लागि खुलेका मसाज सेन्टरमा अहिले विकृति पनि व्याप्त रहेको छ । नेपाली भूमिमा होस् या विदेशी भूमिमा रहेका मसाज सेन्टर, अहिले बदनामित बनेका छन् ।

भारतको गाजियाबादबाट प्रहरीले मसाज सेन्टरमा काम गर्ने युवती र सञ्चालकलाई गिरफ्तार गरेपछि रहस्य बाहिरिएको हो । अपरिचित युवतीले वाट्सपमा मसाजका लागि अफर गर्छिन्, ग्राहक त्यहाँसम्म पुग्छन् र बार्गेनिङ अर्कै चल्छ । भारतीय प्रहरीका अनुसार मसाज सेन्टरमा छापा मार्दा आपत्तिजनक वस्तु समेत फेला परेका छन् ।

आरडिसीस्थित वैनिटी मसाज सेन्टरमा पछिल्लो केही समयदेखि देहव्यापार भइरहेको प्रहरीको भनाइ छ । वाट्सपबाट ग्राहकलाई लोभ्याउने युवतीको तस्बिर पठाएर मोहित पार्ने गरिएको भारतीय प्रहरीले फेला पारेको छ । युवतीको अश्लि फोटो वाट्सपमा पठाएपछि मोलमोलाइ हुने गरेको तथ्य बाहिरिएको छ ।

ग्राहकले पनि मसाज सेन्टरमा काम गर्ने कोही व्यक्तिलाई अनिवार्य चिनेको हुनुपथ्र्यो । अन्यथा नयाँ ग्राहकका लागि मसाज सेन्टरमा इन्ट्री थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah