कावुल (अफ्गानिस्तान) /  पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा पाँच सैनिक मारिएको रक्षा मन्त्रालयले बुधवार जनाएको छ ।  तालिवानी लडाकु समुह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन् ।

सेनाले दुई पक्षीय भिडन्तका क्रममा विद्रोहीतर्फका २० जना पनि मारिएका छन् भने ४७ जना घाइते भएका छन् ।  सेनाले विद्रोहीका हतियार बमलगायतका सामग्री पनि कब्जामा लिएको वक्तव्यमार्फत् जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah