एजेन्सी– हामीलाई पक्कै लाग्छ, हाम्रो जीवन भनेको समस्या र गुनासाहरुको एउटा संकलन हो । तर, फेरि हामीले तनावलाई व्यवस्थापन पनि गरिरहेका हुन्छौँ । तर, तनावले कहिल्यै पनि छोड्दैन । किनकि हामी जागिर खाइरहेका साथीहरुले पनि भनेको सुन्छौँ– जिन्दगीमा लास्ट तनाव भयो यार !

त्यसैले हामीसँग अत्यन्त कम समय हुन्छ जुन समयमा हामी राम्रोसँग खुलेर हास्न सकौँ । तर, अहिले विश्वमा दुई यस्ता बेरोजगारको भिडियो निकै छाइरहेको छ जसलाई यो जीवनको कुनै पनि तनाव छैन ।

यो भिडियो ट्विटरमा अपलोड भएको हो । कोलोमेन्टल नामको एकाउन्टबाट अपलोड भएको यो भिडियोमा लाखौँले लाइक गरेका मात्र छैनन्, त्यस्तै रमाइला कमेन्ट पनि गरेका छन् । हेर्नुस् भिडियो र एकैछिन रमाइलो मान्नुहोस्–

https://twitter.com/colomental_/status/1188832282469175296

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah