अमेरिकाको न्याशभिलबाट उड्न लागेको विमानमा यात्रुहरू प्रवेश गरिसकेपछि अनौठो दृश्य देखेका छन् । उनीहरू विमानको बीचबाट हिँड्दै गर्दा सीटमाथिको ठाउँ (ओभरहेड बिन) मा एक एयरहोस्टेस बसिरहेको भेटे ।

घटनाको भिडियो सार्वजनिक भएको छ ।साउथवेस्ट एयरलाइन्सको विमानमा घटना भएको हो ।

साउथवेस्टले एक बयान जारी गरेर एयरहोस्टेसको अनौठो क्रियाकलापको व्याख्या गरेको छ । ‘साउथवेस्टका कर्मचारीहरूको सेन्स अफ ह्युमर गजबको छ र व्यक्तित्व अद्वितीय छ,’ बयानमा भनिएको छ । ‘यस घटनामा हाम्री एक एयरहोस्टेसले विमान चढिरहेका यात्रुसँग रमाइलो गर्न खोजिन् । हामीहरू सामान्यतया यस्तो काम गर्दैनौं र साउथवेस्टका कर्मचारीहरू जहिले पनि सुरक्षालाई उच्च प्राथमिकतामा राख्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah