पाकिस्तानी पत्रकारले लाइभ रिपोर्ट गरिरहँदा खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियोमा पाकिस्तानी पत्रकारले लाइभमा कुराकानी गरिरहन्छन् । त्यति नै बेला एक मानिस लाइभ क्यामेराको अगाडी उभिदिन्छन् ।

उनको त्यो व्यवहारले लाइभ रिपोर्टमा रहेका पत्रकारलाई रिस उठ्छ । उनले ती व्यक्तिलाई धँकेलिदिन्छन् ।
यो भिडियोलाई एक ट्वीटर प्रयोगकर्ताले शेयर गरेका छन् । जुन अहिले निकै भाइरल भइरहेकाे छ ।
भिडियो
https://twitter.com/manaman_chhina/status/1196737924475179010



