एजेन्सी/  क्रिकेट खेलका प्रशंसक एक अफगानी नागरिक शेर खान भारतको लखनउमा क्रिकेट हेर्न पुगेका थिए ।

आठ फीट अग्ला खानलाई लम्बाइका कारण होटलमा कोठा पाउन मुश्किल पर्‍यो । सबै कागजात दुरुस्त भए पनि उनले कोठा पाएनन् । अन्तिममा उनी प्रहरीको शरण पर्नुपर्‍यो ।

शेर खान लखनउको इकाना स्टेडियममा अफगानिस्तान र वेस्ट इन्डीजबीच भइरहेको एकदिवसीय खेल हेर्न पुगेका थिए । आफ्नो हाइटका कारण कुनै पनि होटलवालाले कोठा नदिएको गुनासो उनले प्रहरीसमक्ष गरे ।

सोमवारदेखि आफूले कोठा खोजिरहेको तर नपाएको बताए ।एसएसपी विकास चन्द्र त्रिपाठीले शेर खानको लम्बाइ ८ फीट ३ इन्च भएको बताए । उनको कद देखेर होटलवालाहरू डराएको त्रिपाठीले बताए ।

प्रहरीले चारबागस्थित एक होटलमा उनलाई कोठा दिलाएको छ ।खानलाई विशेष रोग लागेका कारण यति धेरै अग्ला भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah