धेरैलाइ थाहा हुदैन, कति बिगाको कति कठ्ठा पर्छ , कति कठ्ठाको कति घुर पर्छ वा कति दामको कति रोपनी हुन्छ । भूगोल अनुसार देशका विभिन्न ठाउमा जग्गा नापमान सम्बन्धि छुट्टा छुट्टै मानको प्रयोग गरिएको हुन्छ । सोहि जानकारीको लागि आज हामीले यो तथ्य प्रस्तुत गरेका छौ:




