एजेन्सी – मानिसको अनुसारसँग मिल्दो माछाको अनुहार भएको भिडियो अहिले भाइरल बनेको छ । चीनको कुनमिङ्गमा पोखरीमा पौडिरहेको एक माछाको भिडियो भाइरल बनेको हो ।

भिडियोमा माछाको अनुहार मानिसको अनुहारसँग मिल्दो देखिन्छ । उक्त माछाको भिडियो आफैमा चमत्कारीक छ । जसमा माछाको आँखा, नाक र मुख हूबहू कुनै मानिसको जस्तो देखिन्छ ।

विश्वास गर्न नसकिने यो घटना चीनको दक्षिण कुनमिङ्गको एक टोलको हो । जहाँ भ्रमणका लागि पुगेकी एक महिलाले पोखरीमा पौडिरहेको माछाको भिडियो खिचेकी थिइन् ।

उक्त भिडियो ती महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो भाइरल बनेको थियो । भिडियो हेर्नुहोस्

https://twitter.com/fun4laugh2/status/1193366123862867968

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah