राष्ट्रिय जनता दलको एक नेताले एक शिक्षकलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो घटना भारतको बिहारस्थित बेगूसरायको हो । त्यहाँको राजनैतिक दल राष्ट्रिय जनता दलको नेताले एक शिक्षकलाई लट्ठीले कुटिरहेका छन् ।
ती शिक्षकले भने कान समातेर माफि मागीरहेको भिडियोमा देखिएको छ । एजेन्सी



