कटारी / कटारी–२ उदयपुरमा जारी बेलसोत कप २०७३ खुल्ला नकाउट फुटबल प्रतियोगितामा बुधबार एकता युथ क्लब ,धनसरी सिन्धुलीले सिर्जना युवा क्लब , चोहर्बा सिरहालाई पराजित गरेको छ । एकताले सिर्जनालाई ० का विरुद्ध २ गोल गर्दै पराजित गरेको हो ।
एकताका लागि २ गोल गरेका प्रदिप खड्का खेलका म्यान अफ द म्याच घोषित भए । श्री कमलामाई बचत तथा ऋण सहकारी सँस्था लिमिटेड बेलसोतको आयोजना तथा र्याप्mिटङ्ग स्टार काठमाडौंको प्रायोजनमा जारी प्रतियोगिताको विजेताले नगद ४१ हजार १ सय ११ का साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्नेछ । २२ असोजमा सकिने प्रतियोगिताको उपविजेताले नगद २१ हजार १ सय ११ का साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah