सञ्जालमा आजकल इटालीको प्रमुख पर्यटकीय सहर भेनिसको एउटा भिडियो भाइरल भइरहेको छ ।
भिडियोमा एक व्यक्ति पानीले भरिएको सडकमा सेल्फी खिच्न अघि बढिरहेको छ ।
सेल्फी स्टिक लिएर सडकमा सेल्फी खिच्न तयार भएको उक्त व्यक्ति सडकबाट एका एक गायब हुन्छ ।
भिडियोमा उक्त व्यक्ति सडकमा परेको खाल्डोमा खसेको देखिन्छ ।
यस भिडियोलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा हजारौंले सेयर गरिरहेका छन् ।
Tourist in Venice, Italy 😂🤣
I'm going to hell for laughing 😭 pic.twitter.com/o6iWPa0zzu
— StanceGrounded (@_SJPeace_) November 25, 2019



