माल्दिभ्सले साग फुटबल तालिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ।खेल अगाडि आयोजना गरिएको पत्रकार सम्मेलनमा माल्दिभ्सका प्रशिक्षकले खेल तालिका नसच्चाए आफूहरुले खेल बहिष्कार गर्ने चेतावनी दिएका छन्।

पहिलो र दोस्रो दिन लगातार खेल भएपछि आफूहरुलाई अन्याय भएको भन्दै माल्दिभ्सले खेल बहिष्कार गर्ने बताएको हो।

सार्वजनिक तालिका अनुसार पहिलो दिन सोमबार माल्दिभ्सले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो दिन मंगलबार बंगलादेशसँग खेल्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah