उपचारको बाहनामा महिला बिरामीको न्यूड भिडियो बनाएर पोर्न वेबसाइटमा हालेको आरोपमा एक स्त्री रोग विशेषज्ञ डाक्टर पक्राउ परेका छन् ।

यूक्रेनको एक स्त्री रोग विशेषज्ञ डाक्टरलाई महिला बिरामीको न्यूड भिडियो बनाएको आरोपमा पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएको छ ।

डाक्टर व्याचेस्लाव त्रिपोललाई प्रहरीले महिलाको न्यूड भिडियो बनाएको आरोपमा पक्राउ गरेको हो । ती महिलाले एक दिन आफ्नो न्यूड भिडियो पोर्न वेबसाइटमा देखेपछि डाक्टरले यस्तो गरेको खुलासा भएको हो । त्यसपछि उनले स्थानीय प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् ।

उजुरीपश्चात प्रहरीको टोलीले सो क्लिनीकमा छापा मार्दा त्यहाँ ‘हिडन क्यामेर’ पाइएको डेली मेलले उल्लेख गरेको छ ।

प्रहरीले डाक्टरमाथि अनुसन्धान गरिरहेको र उसको लाइसेन्स पनि रद्द गरिदिएको बताइएको छ ।

यसअघि ती डाक्टरले दर्जनौं महिला बिरामीको न्यूड भिडियो बनाएर पोर्न वेबसाइटमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah