काठमाडाैं/प्रायः हामीले तेलबाट दियो जलेको देख्ने गरेका छौं । तर पानीबाट पनि दियो जल्छ भन्ने थाहा पाउँदा अचम्म लाग्न सक्छ ।

भारतको कालीसिन्ध नदीको किनारमा रहेको एउटा माताजीको मन्दिरमा पानीबाट दियो जल्ने गर्दछ ।

माताजीको उक्त मन्दिरमा दियोमा पानी राखेपछि पानी तेलजस्तै बन्ने गर्दछ र जसबाट लगातार बत्ती जल्ने गरेको छ । यसको वैज्ञानिक पुष्टि नभएपनि भक्तजनहरूले माताको शक्तिका कारण पानीबाट दियो जल्ने गरेको बताउने गरेका छन् ।

पानीबाट दियो जलेपछि त्यसलाई हेर्न आउने दर्शनार्थीहरूको घुईंचो लाग्ने गेरको छ । मन्दिरका पुजारी सिद्धुसिंहले पनि पानीबाट दियो जल्ने गरेको भारतीय सञ्चारमाध्यमलाई बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah