एजेन्सी/जब शक्तिशाली मुलुकका विषयमा चर्चा हुन्छ, तब अमेरिकाको नाम सबैभन्दा पहिला आउँछ। पैसा, सुरक्षा, हतियार आदि विषयमा अमेरिका विश्वको शक्तिशाली मुलुकका रुपमा उदाएको छ।

तर के तपाईँलाई थाहा छ जति खजाना अमेरिकासँग त्यति नै खजाना भारतको एक मन्दिरमुनि दबिएररहेको भारतीय संचारमाध्यमले दाबी गरेका छन्। आज हामी यही मन्दिरको विषयमा जानकारी दिन गइरहेका छौं।

यहाँ एउटा मन्दिरको कुरा गरिएको छ जुन मन्दिरको मुनी धेरै पैसा राखिएको छ ।

भारतको उत्तर प्रदेशको कानपुरमा यस्तो मन्दिर छ, जसको मुनी सुन, चाँदी तथा अन्य महत्वपूर्ण धातुहरू पुरिएको छ ।

यो शिव मन्दिर हो । यस मन्दिरको यस्तो विशेषता अहिले सबैतिर चर्चा पाइसकेको छ । केही समयअघि त्यहाँको मुद्रा चोर्न जाँदा एक चोरले त्यहाँ स्थापित शिवलिंग समेत फुटाइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah