एजेन्सी / छिमेकी देश भारतको वाराणसीमा प्याज धरौटी राखेर बैंकबाट लोन लिइएको घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

वास्तवमा यो समाजवादी पार्टी (सपा)का कार्यकर्ताहरूले बीजेपीको सरकारलाई गरेको व्यंग्य थियो ।

नेपालमा मात्र नभएर भारतमा पनि प्याजको मूल्य अत्याधिक भएकाले भारतमा पनि सरकारको विरोध भइरहेको छ ।

मुलायमसिंह यादव अध्यक्ष रहेको समाजवादी पार्टीले सरकारको विरोध गर्न अनौठो तरिका अपनायो । प्याज धरौटी राखेर बैंकबाट लोन लिनेहरूको आधारकार्ड पनि जम्मा गरिएको थियो ।

सरकारको सांकेतिक विरोध गरिरहेका समाजवादी पार्टीका एक कार्यकर्ताले भने, ‘प्याजको मूल्य यति धेरै भयो कि, प्याजलाई भान्सामा होइन बैंकमा राख्नुपर्ने भयो ।’

प्याज मात्र नभएर उनीहरूले दाल र आँटा पनि धरौटी राखेर बैंकबाट लोन लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah