मिस नेपाल अनुष्का श्रेष्ठ यति बेला मिस वर्ल्ड २०१९ को लागि लण्डनमा छिन्।
डिसेम्बर १४ तारिखमा हुने भनिएको मिस वर्ल्ड प्रतियोगिताको लागि उनी लण्डन पुगेकी हुन्।

मिस वर्ल्डको फिनाले नजिकिएसँगै भोटिङ शुरु भइसकेको छ। विश्वभरबाट सहभागी भएका १ सय २४ सुन्दरीलाई पछि पार्दै अनुष्का भोटिङ लिष्टको दोस्रो स्थानमा आएकी छिन्।

१३.८३ प्रतिशत भोट पाएकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले अग्रता लिइरहेकी छिन्। अनुष्का १२.०३ प्रतिशत भोट पाँउदै दोस्रो स्थानमा आएकी हुन्। त्यस्तै बंगलादेशकी राफाह तोर्साले ११.७ प्रतिशत भोट पाएकी छिन्। उनीहरुको भोटको तुलनामा अन्य प्रतिस्पर्धीहरुले निकै कम भोट पाएका छन्।

यसअघि हेड टु हेड च्यालेन्जुको पहिलो राउण्डमा सहभागी सबै सुन्दरीहरुले आफ्नो इन्ट्रोडक्सन भिडियो र ब्युटि विथ प्रपोजुको बारेमा बोलेका थिए।

त्यसो त लण्डन पुगेसँगै अनुष्काले मिस वर्ल्डका हरेक गतिविधिहरु सामाजिक सञ्जाल फुसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरिरहेकी छिन्। साथै उनले लण्डन पुगेर पनि भिजिट नेपाल २०२०को प्रचार प्रसार गरिरहेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah