काठमाडौं । महिलाहरु सबैकुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई बाँड्न सक्दैनन् भन्ने भनाई छ । त्यस्तै पुरुषलाई पनि हुन्छ । आफ्नो प्रेमीका वा श्रीमती अन्य ब्यक्तिसंग नजिक भएको कसैलाई मन पर्दैन । तर यहाँ प्रस्तुत गर्न खोजिएको एउटा घटना भने अचम्मको छ । एउटा १८ वर्षकी युवतीले आफु भन्दा २४ वर्ष पाको उमेरको ब्यक्तिसंग विवाह गरिन् । ति पुरुषको एक श्रीमती पनि छन् ।

अमेरिकामा बस्ने ग्याब्रियल रिज १८ वर्षकी हुँदा यस्तो निर्णय गरेकी थिइन् । उनले आफु भन्दा २४ वर्ष पाको उमेरको ब्यक्तिसंग विवाह गरिन् । अहिले उनीहरुको विवाह भएको तीन वर्ष भएको छ । उदेकलाग्दो कुरा के भने उनीहरु तीन जना संगै सुत्छन् । एक अर्काको यौ न सन्तुष्टिमा पनि चासो राख्छन् । रिजले १८ वर्ष पुग्नुअघि नै आफ्ना बुवाआमालाई आफ्ना लागि केटा नखोज्न भनेकी थिइन् । उनले आफु पाको उमेरका ब्यक्तिसंग विवाह गर्न चाहेको यस अघि नै बताएकी थिइन् । तर त्यतीवेला उनका अभिभावकले पत्याएनन् । जब रिज १८ वर्षकी भइन्, उनले बाउआमालाई आफूले केटा खोजिसकेको र बिहेका लागि ८ सय किमि टाढा जान लागेको जानकारी दिइन्।

बाबु आमा पनि त्यो विवाहमा सहभागी हुन खोज्दा उनले इन्कार गरिदिइन् । खासमा एउटा डेटिङ साइटमा रिजले आफूभन्दा २४ वर्षे जेठो व्यक्तिसँग चिनजान अघि बढाएकी थिइन्। जो व्यक्ति थिए, उनले आफू भर्जिनिटी किन्न तयार रहेको सूचना राखेका थिए। १८ वर्ष पुग्नेबित्तिकै आफू त्यसका लागि तयार हुने रिजले बताएकी थिइन्। ती सुगर ड्याडी पनि उनका कुरामा सहमत भए। उनी तिनै ब्यक्तिसंग जान लागेकी हुन् । यतिबेला २१ वर्ष पुगेकी ग्राफिक डिजाइनर रिज आफ्नो सम्बन्धवाट निकै खुसी भएको बताउँछिन् ।

रिजले ज्याकब नामक पुरुषसँग सम्बन्ध राखेकी हुन्। ज्याकबकी पत्नी मेगनले पनि उनीहरुको सम्बन्धमा थप सहयोग गरेको उनले बताउँछिन् । पहिलो पटक उनी ज्याकबको घरमा जाँदा उनै मेगनले रिजलाई आफ्नो बेडरुममा लिएर गएकी थिइन् । उनीहरु बीचको पहिलो यौ न सम्बन्ध निकै रोमाञ्चक भएको रिजको भनाई छ । अमेरिकाको उत्तरपश्चिमी भाग उटाहको साल्ट लेक सिटीमा यतिबेला उनीहरु बसिरहेका छन्। रिज भन्छिन्, ‘मलाई पाका लोग्ने मान्छे खुबै मन पर्थे। त्यसैले मैले ज्याकबलाई रोजेकी हुँ।’ ‘हाम्रो केमेस्ट्री यति धेरै मिल्छ कि केही नयाँ कुरा ग(यो भने हामी तीनै जना त्यसमा सहमत भइहाल्छौँ,’ रिजको भनाइ छ।

रिजको भनाइ छ, ‘हामी ओछ्यानमा तीनै जना सुत्छौँ। ज्याकबको सन्तुष्टिको ख्याल हामी दुवै महिलाले राख्छौँ । ज्याकव रिजका बुवा भन्दा एक वर्षले मात्र कान्छा छन् । त्यसैले रिजका बुवा आमा यो सम्बन्ध देखि खुसी छैनन् । रिजका बुबा डन ४६ वर्षे कम्प्युटर डाटा विश्लेषक हुन्। डन र उनकी आमा ४४ वर्षीया क्याथी भने यो बिहे र जीवनशैलीबाट बिल्कुलै खुसी छैनन्। विवाह पछि रिजले जागिर पनि खान थालेकी छन् । उनी अफिसवाट थाकेर आउँदा उनकी सौता खाना र नास्ता तयार गरेर बसेकी हुन्छिन् । रिज र ज्याकव वेडमा निकै मस्ती गर्छन । सौताले घरको सबै काम गर्छिन ।

‘म कामले थाकेर घर पुग्दा, मलाई खाना बनाएर मेरी सौता बसिरहेकी हुन्थिन्,’ रिज भन्छिन्, ‘मेगनले मेरो ख्याल जुन तरिकाले राख्छिन्, त्यसबाट म बहुतै प्रभावित भएँ। मेगनको यस्तै ब्यवहारका कारण उनले संधैभरी त्यहीँ बस्ने निधो गरेकी थिइन् । जीवनको पहिलो यौ न सम्बन्धमा तीन जनाको संलग्नतालाई यतिबेला सम्झँदा उनी आफ्नो हिम्मतलाई उदेक मान्छिन्। तीन जनाको सम्बन्धमा थप अतिरिक्त चाह, धैर्य र माया चाहिने उनको अनुभव छ।

कहिलेकाहीँ जब ज्याकब र मेगन डेटिङमा जाँदा रिजलाई केही नरमाइलो लाग्छ । तर संधै आफु र ज्याकले वेडमा रमाइलो गर्दा मेगन भने घरको काम गरिरहेकी हुन्छिन त्यही सम्झेर उनलाई लाग्छ मैले पनि मेगनलाई अन्याय गर्नु हुँदैन । उनी आफैँलाई सम्झाउँदै भन्छिन्, ‘किनभने मैले सहज कुरा छनोट गरेकी थिइनँ, त्यसैले असहज सम्बन्धलाई त्यही किसिमले डिल गर्नुपर्छ।’

सम्बन्धका तीन वर्ष बित्दै गर्दा अझ बढी माया प्रेम बढेको अनुभव रिजले गरेकी छन्। ‘ उनी भन्छिन् बहु सम्बन्ध बनाउने जति चुनौतीपूर्ण छ त्यसलाई ब्यवस्थापन गर्न सकियो भने त्यो भन्दा रोमाञ्चक केही हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah