बलिउड चलचित्र हेर्न जो कोहिको मन मुटुमा राज गर्न सफल अभिनेत्री हुन्-नोरा फतेही(Nora Fatehi) । उनी अभिनेत्री मात्रै नभई एक सफल गायिका पनि हुन् । उनले २०१४ मा हिन्दी फिल्म ‘टाइगर अफ द सुन्दर्बंस’ बाट बलिउडमा डेब्यु मा पाइला टेकेकी थिइन् । उक्त फिल्म पछि उनको चर्चा परिचर्चा भएको थियो भने यस फिल्म बाद उनले तेल्गु फिल्म ‘टेम्पर’ २०१५ मा देखिएकी थिइन् ।

उनी प्राय हिन्दी तेल्गु, मलायलम र तामिल फिल्म खेल्छिन् । उनले तेल्गुर तामिल फिल्म ‘किक २’ ‘बाहुबली’, ‘शेर’, ‘लोफ़र’, ‘ऒपिरि’ र मलायलम फिल्म ‘डोउब्ले बर्रेल’, ‘कयाम्कुलम कोचुनी’ । हिन्दी फिल्म ‘क्रेज चुक्कड़’, ‘मिस्टर एक्स’, र २०१९ मा ‘भारत ’ र मल्होत  ‘मर्जावान’मा देखिएकी छिन् । उनले  ‘बत्ला हाउस’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छिन । उनका अफ कमिन फिल्म  ‘स्ट्रीट डान्सर’ भने हेर्न बाँकी नै छ ।

उनले टेली श्रखंलामा २०१५ देखि २०१६ सम्म ‘बिग्ग बोस ९’, २०१६ मै ‘कमेडी नाइट्स बचाओ’, ‘झलक दिख्हला झा ९’ २०१७ मा ‘ इन्टरटेमेन कि रात’ २०१८ मा ‘एम टी भी ट्रोल्ल पुलिस’ , ‘टप मोडेल इन्डिया’, ‘एम टी भी डेटीङ्ग इन द डार्क’ लगायत टिभी सो चलाएकी थिइन् ।

उनी विविध कारणले चर्चामा भएकी हुन्छिन । केही समय पहिला उनले ‘सुपर स्टार सलमानकि दिवानी’ भनेकी कारण त कहिले उनको सुन्दरताको कारण उनी चर्चामा रहेकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर:

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah