दक्षिण भारतको प्रमुख शहर तामिलनाडुको मदुरे जिल्लास्थित देवी मुनियान्दीको मन्दिरमा प्रसादका रूपमा मटन बिरयानी चढाइने गरिन्छ ।

उक्त मन्दिरमा प्रत्येक वर्ष आयोजना हुने फेस्टिभलमा देवीलाई खुसी पार्न मटन बिरयानीलाई प्रसादका रूपमा चढाइने गरिएको त्यहाँका पूजारीले स्थानीय सञ्चारकर्मीहरूलाई बताएका छन् ।प्रत्येक वर्ष डिसेम्बरमा उक्त मेलाको आयोजना हुने गरेको छ ।

हिन्दू मन्दिरमा मटन बिरयानी चढाउने गरिएको यो एकमात्र मन्दिर हो ।देवी मुनियान्दीको मन्दिरमा मटन बिरयानी प्रसादका रूपमा चढाउने प्रचलनको शुरुवात सन् १९७३ देखि चलेको थियो ।

त्यतिबेला मटन बिरयानी बेचेरै गुरू बनेका एकजना स्वामीले यो प्रचलन शुरू गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah