एजेन्सी/ भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी छिन् ।

मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आशिर्वादको खाँचो छ । सबैजनालाई माया । जय माता दी ।’

उनको यो ट्वीटमा अहिलेसम्म १४ हजार बढी लाइक्स आइसकेको छ भने ९ सय बढीले रिट्वीट गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah