राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘बिन्दास लाइफ’ को ट्रिजर सार्वजनिक भएको छ । बिन्दासको सिक्वल फिल्म बनाउदै आएका निर्देशक राजु गिरीको यो चलचित्र निकै आकर्षकका रुपमा हेरिएको छ ।

यस चलचित्रमा समावेश गरिएको गीतको छायाँकन गर्नका लागि मात्र १० लाख खर्च भएको निर्देशक राजु गिरीले बताएका छन । आइतबार सार्वंजनिक भएको ट्रिजर हेर्दा पनि यो चलचित्र आशावादी देखिएको छ । यो गीतलाई शान्तिप्रियको शब्द रहेको यो गीतलाई केशव बस्नेत दुर्गा खरेलको आवाज रहेको छ ।

चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन । चलचित्रमा समावेश भएको यस गीतमा प्रथम, सपना र चिरणले अभिनय गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah