एजेन्सी/ भारतको उत्तर प्रदेश, हमिरपुर गाउँको एउटा सरकारी ह्याण्डपम्पबाट पानीको सट्टा रगत, मासुको टुक्रा र हड्डी निस्किएको छ।

यो घटना पश्चात गाउँलेहरु आश्चर्यमा परेका छन्, भने ह्याण्डपम्प हेर्नेको भीड लाग्न थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

हमिरपुरको तहसील, जाखेन्डी गाउँमा १०० घरका लागि सरकारी ह्याण्डपम्पको व्यवस्था छ। तिहार यता उक्त ह्याण्डपम्पबाट पानीको सट्टा रगत, मासुको टुक्रा र हड्डी निस्किन थालेको बताइएको छ।
यो घटनाको जाँच गर्न स्थानीय प्रशासनले आदेश दिएपछि कारण पत्ता लागेको छ।

उपजिलाधिकारीले भनेका छन्, ह्याण्डपम्पमा सर्प वा केही कीरा फसेको हुनसक्छ। कुहिएपछि पानीसँगै बाहिर आएको पाइयो। तर, स्थानीय बासिन्दा भने सरकारी अधिकारीहरुको भनाइको विश्वास मान्न तयार छैनन्।

पर्यावरण विशेषज्ञ जलीज खान भन्छन्, ‘यो क्षेत्रमा रहेका कुवा तथा नदी क्षेत्रमा स्थानीय बासिन्दा मरेका जनावर गाड्ने गर्छन्। ह्याण्डपम्पको पानीको स्रोत कुवा वा नदीसँग जोडिएकाले यस्तो घटना भएको हुनसक्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah