सारा अली खान सोसल मिडियामा निकै सक्रिय छिन् । विशेषगरी इन्स्टाग्राममा उनी आफ्नो फिल्म र नीजि जीवनसँग सम्बन्धित विभिन्न पोष्ट गरिरहेकी हुन्छिन् । हालै उनले आफ्ना केही तस्बिर सेयर गरेकी छिन् र आफूलाई रेखाको सस्तो कपी बताएकी छिन् । साराले यो तस्बिरसहित एक रमाइलो सायरी पनि लेखेकी छिन् । साराले लेखेकी छिन्, ‘इन आंखों की मस्ती, रेखा जी से है सारा बहुत सस्ती, वो अपने आप पे ही हंसती, यह सब कहकर वो फिर खुद फंसती। ३कबचबपष्कजबथबचष्’

वरुण धवनले गरे कमेन्टः

साराको यो रमाइलो सायरीमाथि वरुण धवनले कमेन्ट गर्दै लेखे, ‘यस्तो लाग्छ कि तिमीसँग धेरै धेरै फुर्सद छ ।’

‘कुली नम्बर वान’ को सुटिङमा व्यस्त छिन् साराः

सारा आजकाल गोबिन्दा–करिश्मा कपुरको फिल्म ‘कुली नम्बर वान’ को रिमेकमा काम गरिरहेकी छिन् । विmल्मको सुटिङ अहिले जारी छ । यसमा सारा वरुणको अपोजिटमा देखिनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah