वि.सं. २०७६ मंसिर २७, शुक्रबार,इ.स. २०१९ डिसेम्बर १३, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष, प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया, नक्षत्र– मृगशिरा, ७:३७ बजेउप्रान्त आर्द्रा, योग– शुभ, १३:५५ बजेउप्रान्त शुक्ल, करण– कौलव, १०:३९ बजेदेखि तैतिल, २२:१७ बजेउप्रान्त गर, आनन्दादिमा मानस योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ४ पला। कोसी-कोका संगममा धार्मिक मेला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अनावश्यक खर्च होला,विश्वास गरेका व्यक्तिले धोका दिने छन् स्वास्थ्यमा समस्या देखापर्न सक्छ,खर्च बढ्नेछ,समय सोचेजस्तै रहने छ,आयस्तर बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आर्थिक सम्वृद्धि बढ्ने छ,व्यापार व्यवसायबाट लाभ हुनेछ , दाम्पत्य खुशीयाली बढ्ने छ, काममा धेरै दुःख र मेहनत गर्नुपर्नेछ,सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –आर्थिक सम्पन्नता बढ्ने छ,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,बौद्धिक कार्यमा सफलता मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,जे कुरा जानिएको छ अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,ब्यक्तित्व विकास हुनेछ, व्यापार,व्यवसायबाट लाभ हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –घरपरिवारमा मेलमिलाप हुनेछ,धार्मिक अनुष्ठानका छन् इष्टमित्र, छर–छिमेकीहरूको सहयोग सद्भाव मिल्ने छ,विवाद बढ्न सक्छ, खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,विवाद बढ्न सक्छ,कुल कुटुम्बका व्यक्तिको नराम्रो सुन्न पर्ला,धन आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक ३ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–समय अनुकूलको बन्नेछ,प्रतिद्वन्द्वीहरू परास्त हुने छन्,अरूको सहयोग सद्भाव पाइने छ,नयाँ कामका अवसरहरू प्राप्ति हुनेछन्, अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –लगानी सही ठाउँमा हुनेछ,आफन्तहरूको काम व्यवहारबाट सन्तोष मिल्ने छ,काम व्यवहारमा पराक्रम देखाउन सकिने छ, वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –राजनीति मार्ग सफलदायिक रहेको छ ,कर्मचारी एवं प्रशासनिक कार्यमा सफलता मिल्नेछ,व्यापार व्यवसायबाट लाभ हुनेछ, रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ, राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ, माङ्गलिक कार्यमा सहभागिता हुनेछ,व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक ११ रहेको छ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सहयोग सद्भावका कार्यहरू हुने छन् यात्रा हुनेछ,वाध्यताका काम, व्यवहारहरू गर्नुपर्नेछ,खर्च र चिन्ता बढ्न सक्छ,देश देशान्तरबाट शुभ समाचार मिल्नेछ सद्भाव मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –अरू व्यक्तिहरू प्रभावित हुनेछ,अपेक्षित कार्यमा सफलता मिल्नेछ, नयाँ ब्यक्तिसँग सम्बन्ध बढ्नेछ, उत्साह उमङ्ग बढ्ने छ,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,आजको शुभ अंक १० रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah