एजेन्सी/ पिसाबबाट फोन चार्ज हुन सक्छ भनेर सुन्दा अचम्म लाग्न सक्छ, तर यसलाई सम्भव तुल्याउनका लागि अध्ययन भने सुरु भइसकेको छ ।

जुन अध्ययन अनुसन्धान एउटा अनौठोलाग्दो विषय हो । तर पिशावबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन् । यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन् ।

यस्तो शुक्ष्मजीव जुन पिसाबमा मात्र हुन्छ । यसरी शुक्ष्मजीवबाट विजुलीको उत्पादन हुन्छ । जसको प्रयोग गर्न सकिन्छ ।

२ लिटर पिशावबाट ३० देखि ४० मिलिवाट विजुली उत्पादन गर्न सकिन्छ । यो विजुलीबाट स्मार्ट फोन रिचार्जदेखि कोठामा बत्ती बाल्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah