मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ,दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ,आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ,विचारले धेरैलाई आकर्षण गर्ने समय छ,अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्,वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ,विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ, विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,काम बिग्रने डरले सताइरहनेछ,दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,मानसम्मानमा बृद्धि हुनेछ,मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन् ,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ, अनुकूल समय छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ, हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ, अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,काम बिग्रने डरले सताइरहनेछ,बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ। बरु सानातिना कामको झमेला आउनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा खुशीको खबर प्राप्त हुने छ ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,पारीवारिक सहयोग बढ्ने छ,आत्मबल बढ्ने बेला छ,व्यापार व्यवसाय मध्यम रहेको छ सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ,आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ,सचेत रहनुहोला,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ,शत्रुहरू बढ्नाले समस्या थपिएलान्,मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नुहोला,परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ,पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ,सामाजिक दायित्व बढ्नेछ,भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ,सचेत रहनुहोला,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ,आतिथ्यपूर्ण सम्मान पाइएला, पठनपाठनमा प्रगति हुनेछ, अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन, कठिन चुनौती सामना गर्नुपर्ला,पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगी हरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला,आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ, स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुन सक्छ,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,अनुकूल समय छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सहयोगीहरूले काममा साथ दिनेछन्,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोकिएका काम हरु बन्नेछन्,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला,यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ,सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन, कठिन चुनौती सामना गर्नुपर्ला,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ, अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,प्रेम र मित्रताको बन्धनसमेत कसिने समय छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ, नयाँ कामका निम्ति हौसला मिल्नेछ,अर्थलाभका अवसर आउने छन्, कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछसमयमा होस नपुग्नाले केही चुनौती भने आइलाग्न सक्छन्, आफ्नै कमजोरीले विवादमा परिने योग छ,सचेत रहनुहोस्, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ, विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला, कला, साहित्य, भूमि,विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शत्रुहरू बढ्नाले समस्या थपिएलान्,मित्रता र प्रेमको बन्धन कसिनेछ,द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ, स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, महत्वपूर्ण काममा ध्यान दिनु होला, बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छपरिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,विभिन्न सहयोग र उपहार पाइनेछ, आयआर्जन पनि राम्रै हुनेछ,दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ,विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,बोलीकै भरमा विष काम सम्पादन हुन सक्छ,प्रतिष्ठित काम गर्ने मौका छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ, सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काम बिग्रने डरले सताइरहनेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ,आफ्नै कमजोरीले विवादमा परिने योग छ,सचेत रहनुहोस्, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ,आफ्नै कमजोरीले विवादमा परिने योग छ,सचेत रहनुहोस्, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन,भाइबहिनी वा घर परिवारमा काम गर्ने मौका छ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,कामबाट फुर्सद मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नै कमजोरीले विवादमा परिने योग छ,सचेत रहनुहोस्, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,बोलीकै भरमा विष काम सम्पादन हुन सक्छ,प्रतिष्ठित काम गर्ने मौका छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ,स्वास्थ्यमा सुधार आउने छ ,नोकरी गर्नेहरूको लागि आजको दिन राम्रो छ तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । दिब्य ज्योतिष बाट साभार



