कपाल कटाउँदा ज्यानकै बाजी लगाएको कहिल्यै देख्नुभएको छ ? रुसमा एकजना हजामले बन्चरोले कपाल काट्ने गरेका छन् ।

ड्यानियल इस्टोमिन नामक हजामसँग बन्चरोबाट कपाल कटाउन मानिसहरू आउने गरेका छन् ।

इस्टोमिनले एक भिडियोमार्फत कपाल काट्ने तरिका पनि देखाएका छन् । कैंचीले काट्नुभन्दा बन्चरोले कपाल काट्न सजिलो हुने उनको भनाइ छ ।

उनले कपालमा बेस्सरी बन्चरो हान्दा पनि कसैलाई चोट लाग्दैन ।

यसरी कपाल कटाउनु अत्यन्तै रोमाञ्चकारी हुने गर्छ । भिडियोमा प्रस्ट देखिन्छ, बन्चरोले कपाल कटाउँदा हजामलाई मात्र नभई ग्राहकलाई पनि जोखिम छ तर जोखिममै मज्जा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah