एजेन्सी/ भारतको केरलमा एउटा वीभत्स घटना भएको छ।भारतीय सञ्चार माध्यमका अनुसार ५ जना अटो चालकले चोरीको आरोपमा एक जनाको लिंग छेदन गरेर हत्या गरिदिएका छन्। त्यति मात्र होइन उनीहरुले ती व्यक्तिको लिंग बन्चरोले छेदन गरेर जलाइदिएको त्यहाँका स्थानीय प्रहरीले जनाएको समाचारमा उल्लेख छ।

मृतक थिए, ३० वर्षीय अजेश । उनी मानसिक रूपमा पनि विक्षिप्त थिए।यो घटनामा तिरूवल्लम प्रहरीले आरोपी पाँचै अटो चालकलाई गिरफ्तार गरेको छ। प्रहरीका अनुसार मृतक अजेश तिरूवल्लमका स्थानीय थिए। उनीमाथि मल्लापुरम क्षेत्रबाट मोबाइल र पर्स चोरी गरेको आरोप लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah