आजको पञ्चाङ्ग– .सं. २०७६ पुस ३, बिहीबार, इ.स. २०१९ डिसेम्बर १९, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष, अष्टमी, २२:०८ उप्रान्त नवमी, नक्षत्र– उत्तरफाल्गुनी, २३:५१ बजेउप्रान्त हस्त, योग– आयुष्मान्, १९:०६ बजेउप्रान्त सौभाग्य, करण– वालव, ११:२० बजेदेखि कौलव, २२:०८ बजेउप्रान्त तैतिल, आनन्दादिमा मातंग योग, चन्द्रराशि– सिंह, ७:०७ बजेउप्रान्त कन्या,सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २५ घडी ० पला।व्रत/पर्व- अष्टमी व्रत, गोरखकाली पूजा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा धेरै दुःख र मेहनत गर्नुपर्नेछ,सफलता मिल्नेछ,आर्थिक सम्वृद्धि बढ्ने छ,व्यापार व्यवसायबाट लाभ हुनेछ , दाम्पत्य खुशीयाली बढ्ने छ,आजको शुभ अंक १ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
उत्साह उमङ्ग बढ्ने छ,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,अरू व्यक्तिहरू प्रभावित हुनेछ,अपेक्षित कार्यमा सफलता मिल्नेछ, नयाँ ब्यक्तिसँग सम्बन्ध बढ्नेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
व्यापार व्यवसायबाट लाभ हुनेछ,रमाइलो भ्रमण सम्भावना छ, राजनीति मार्ग सफलदायिक रहेको छ ,कर्मचारी एवं प्रशासनिक कार्यमा सफलता मिल्नेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ब्यक्तित्व विकास हुनेछ, व्यापार,व्यवसायबाट लाभ हुनेछ, विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,जे कुरा जानिएको छ अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ कामका अवसरहरू प्राप्ति हुनेछन्, अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,समय अनुकूलको बन्नेछ,प्रतिद्वन्द्वीहरू परास्त हुने छन्,अरूको सहयोग सद्भाव पाइने छ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विवाद बढ्न सक्छ, खानपानमा सजग रहनुहोला,घरपरिवारमा मेलमिलाप हुनेछ,धार्मिक अनुष्ठानका छन् इष्टमित्र, छर–छिमेकीहरूको सहयोग सद्भाव मिल्ने छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
खर्च बढ्नेछ,समय सोचेजस्तै रहने छ,आयस्तर बढ्ने छ, अनावश्यक खर्च होला,विश्वास गरेका व्यक्तिले धोका दिने छन् स्वास्थ्यमा समस्या देखापर्न सक्छ,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
माङ्गलिक कार्यमा सहभागिता हुनेछ,व्यवहारमा सफलता मिल्ने छ,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ, राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,आजको शुभ अंक ११ रहेको छ

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम व्यवहारमा पराक्रम देखाउन सकिने छ,वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,लगानी सही ठाउँमा हुनेछ,आफन्तहरूको काम व्यवहारबाट सन्तोष मिल्ने छ,आजको शुभ अंक १२ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
देश देशान्तरबाट शुभ समाचार मिल्नेछ सद्भाव मिल्नेछ,सहयोग सद्भावका कार्यहरू हुने छन् यात्रा हुनेछ,वाध्यताका काम, व्यवहारहरू गर्नुपर्नेछ,खर्च र चिन्ता बढ्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुल कुटुम्बका व्यक्तिको नराम्रो सुन्न पर्ला,धन आर्जन गर्ने अवसर मिल्ने छ,नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,विवाद बढ्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
बौद्धिक कार्यमा सफलता मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आर्थिक सम्पन्नता बढ्ने छ,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,आजको शुभ अंक ७ रहेको छ।दिब्य ज्योतिष बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah