वि.सं. २०७६ पुस ४, शुक्रबार, इ.स. २०१९ डिसेम्बर २०, शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष, नवमी, १९:४८ उप्रान्त दशमी, नक्षत्र– हस्त, २२:१३ बजेउप्रान्त चित्रा, योग– सौभाग्य, १५:५७ बजेउप्रान्त शोभन, करण– तैतिल, ८:५८ बजेदेखि गर, १९:४८ बजेपछि वणिज, ३०:४० बजेउप्रान्त भद्रा, आनन्दादिमा अमृत योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २५ घडी ० पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
यज्ञ-अनुष्ठान र धार्मिक कार्यहरुमा सरिक हुने अबसर मिल्नेछ,जग्गा जमिनमा सफलता मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
नंया कामको थालनी हुनेछ,सहयोगी मित्रहरु बढ्नेछन्,सन्तान पक्षबाट सुख को अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ, पशुपक्षीबाट खासै लाभ हुने देखिन्न,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,दाजुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
बिज्ञान तथा अनुसन्धान क्षेत्रमा रहनेहरुको लागि नंया प्रतिफल मिल्ने समय छ,आजको शुभ अंक ७ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्छ,गुप्तरोगको भय तथा नशा सम्बन्धि समस्या आउन सक्छ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ, राजनीतिक त्रक्षे सफल रहनेछ,आजको शुभ अंक १२ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ,पढाई लेखाईमा प्रगति हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वास्थ्यमा भने केहि प्रतिकूलताको सामना गर्नु पर्ला, खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
दाम्पत्य सम्बन्धमा कमजोरी ल्याउन सक्छ,नोकरीमा अनाबस्यक झैँ झमेला आउने छ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
दैविक प्रकोप र अस्वाभाविक दुर्घटनाले धन जनको क्षति साथै अंग भंग हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
नवदम्पतिको लागि भविष्यको लागि राम्रो योजना बनाउने तथा नंया कामको थालनी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ। दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah