एजेन्सी– बलिउड अभिनेता सन्जय दत्तले फिल्म खेल्ने कुरामा आफू सधैं दोधारमा पर्ने बताएका छन् । उनले अहिलेसम्म गरेका फिल्ममा पनि उनको विभिन्न अभिनय देख्न सकिन्छ । रकी, साजनमा उनी रोमान्टिक हिरोका रुपमा देखिए भने मुन्नाभाई एमबिबिएसमा फरक अभिनेताका रुपमा ।

अब उनी नयाँ किसिमको भूमिकामा देखिन चाहन्छन् । किनकि उनी फिल्म पृथ्वीराजको तयारी गरिरहेका छन् । उनीसँग यसपटक अक्षय कुमार पनि खेल्दैछन् । ‘म यसबारे अहिले नै केही भन्न सक्दिनँ,’ उनले भनेका छन्, ‘एक कलाकारका रुपमा म अब जे गर्दै छु, त्यो मेरो जीवनका लागि पनि नयाँ हो । यही नयाँ काममा म आफूलाई फोकस गर्न खोजिरहेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah