दक्षिण भारतीय फिल्म उद्योगमा स्थापित नाम हो, तमन्ना भाटिया ।

फिल्ममा उनी आफ्नो अभिनयका कारण जति चर्चित छिन्, त्यति नै चर्चित छिन्, – ‘नो किसिङ रुल’ बनाएर । उनले आजसम्म कुनै पनि फिल्ममा किस सिन दिएकी छैनन् । उनी कुनै फिल्मको सम्झौताभन्दा पहिले नै किस सिन नदिने भनेर हस्ताक्षर गर्छिन् ।

एक अन्तर्वार्तामा उनले भनेकी छन्, – ‘मन्नाले सन् २००५ मा फिल्मचाँद सा रोशन चेहरा’ बाट करिअर शुरू गरेकी थिइन् ।

दक्षिण भारतीय फिल्म उद्योगमा हिट फिल्म दिएपछि उनले बलिउडमा अजय देवगन, सैफ अली खान र रितेश देशमुखसँग काम गरिसकेकी छन् । अब उनले नवाजउद्दिन सिद्दिकीसँग काम गर्ने भएकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah