अन्नपूर्ण गाउँपालिका– ११ छुम्रुङ, कास्कीमा सेन्चुरी क्लब १८औँ सेन्चुरी तमु ल्होसार कार्यक्रमका अवसरमा सहभागी हुन् आएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र उनकी धर्मपत्नीलाई स्वागत गर्दै स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी । तस्वीर : नवीन लामिछाने/रासस




