एउटा घोडाको मूल्य कति पर्छ ? तपाई अनुमान लगाउन सक्नुहुन्छ । तर यहाँ घोडाको त्यो सामान्य मूल्यको चर्चा गरिएको छैन ।

यहाँ चर्चा गरिएको घोडाको मूल्य यति धेरै पर्छ कि त्यो रकमले दुई वटा गाडी किन्न पुग्छ ।भारतको महाराष्ट्रमा जारी चेतक उत्सवमा यो घोडालाई सार्वजनिक गरिएको हो ।

एजेन्सीका अनुसार, यस घोडाको मूल्य १० करोड भारतीय रुपैयाँ हो । यस घोडाको गती भने एकदमै धेरै रहेको छ । एजेन्सीकाअनुसार, एक्सप्रेस ट्रेनभन्दा तीव्र गतिमा यो घोडा दगुर्छ ।

यति महँगो घोडाको नाम ‘शान’ हो । यस घोडाको मालिक तारा सिंहका अनुसार, शान मारवाडी नस्लको घोडा हो । तारा सिंह पञ्जावको अमृतसरमा बस्छन् ।

यस घोडाले ८० किलोमिटर प्रतिघन्टाको गतिमा दगुर्ने बताइएको छ । ५ वर्षीय यस घोडाको उचाई ५.५ फीट रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah