काठमाडौं, १४ असोज । आन्तिरिक उडानको वायुसेवा कम्पनी बुद्ध एयरले विदेशी वायुसेवाका जहाज मर्मत सुरु गरेको छ । यो वायुसेवाले आफूसँग भएका प्रकृतिकै जहाजको मर्मत सुरु गरेको हो ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– बुद्ध एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलले लामो समयदेखि आफ्नै मेन्टेनेन्स ह्याङ्गरमा जहाज मर्मत गरिरहेकाले अब एटीआर र विचक्राफ्ट जहाजमा विदेशीलार्य पनि सेवा दिन थालिएको जनाकारी दिए ।

उनका अनुसार नेपाल सरकारले विदेशी वायुसेवाका जहाज मर्मत गर्न अनुमति दिइसकेको छ । ‘हामीले केही वायुसेवालार्य सेवा दिइसकेका छौं भने केही आउने तयारीमा छन्,’ खरेलले भने । उनका अनुसार ढाका बाट हेलो एयर र भारतबाट एलाइन्स एयरले मर्मत गर्न नेपाल आउने इच्छा देखाएका छन् । यसअघि भुटानको ड्रुक एयरलाई मर्मत गरेर पठाएको खरेलले जानकारी दिए ।

बुद्धले लामो समयदेखि सुविधासम्पन्न आफ्नै ह्याङ्गर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah