नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् वर्षा सिवाकोटी । चलचित्र ‘नाईं नभन्नू ल २’ बाट चलचित्र क्षेत्रमा ड्ेब्यु गरेकी बर्षाले हालसम्म दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनको फिल्मी करियर खासै सन्तोषजनक छैन तर चलचित्रमा देखिन भने छाडिएकी छैनन् ।

धेरैजसो सिम्पल अवतारमा देखिने गरेकी बर्षा पछिल्लो समय भने हट अवतारमा देखिन थालेकी छिन् । चलचित्रको पर्दामा हट भूमिका त उनले कमै पाएकी छिन् तर, सामाजिक संजालमा वर्षा हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन् ।

यसपटक भने वर्षा अझै खुलेकी छिन् । वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन् ।

हेर्नुहोस फोटो फिचर:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah