भारतको लखनउमा एक किसानले भैंसीमाथि अनौठो प्रयोग गरेका छन् ।उनले आफ्नो भैंसीले बीयर पिएपछि धेरै दूध दिएको दाबी गरे ।अहिलेसम्म भैंसीलाई पौष्टिक आहार खुवाएर बढी दूध दिएको खबर आउने गरेपनि बीयर पिलाएर धेरै दूध दिनु अचम्म हो ।

‘मैले जब भैंसीलाई बीयर पिलाउन थालें, तब भैंसीले बढी दूध दिन थालेको छ,’ उनले स्थानीय सञ्चारमाध्यमहरूसँग भने ।

उनको दाबीलाई सत्य मान्न नसकिने स्थानीयहरूले बताउँदै आइरहेका छन् । तर बीयर बनाउँदा फ्याँकिने वस्तुले चाहिँ भैंसीलाई पौष्टिक आहाराको काम गर्ने स्थानीय अगुवा कृषकहरूले बताएका छन् ।

‘भैंसीले बीयर होइन, बीयर बनाएपछि बाँकी रहेको वस्तु खाएको हुन सक्छ,’ एक अगुवा कृषकले भने, ‘बीयर दूधभन्दा महँगो पर्छ ।त्यसैले धेरै दूध आउने भएपनि बीयर पिलाउनु सही होइन ।’बीयर बनाएपछि बाँकी रहेको वस्तुमा कार्बोहाइड्रेट बढी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah